You are viewing the translated version of मन्त्रालयले निर्देशन दिन सक्ने.
Rule 21
मन्त्रालयले निर्देशन दिन सक्ने
: मन्त्रालयले यस नियमावली बमोजिमका आयोजनाको कार्यान्वयनलाई थप पारदर्शी, जवाफदेही, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना सम्बन्धित सबैले गर्नु पर्नेछ ।